


| अन्तरसहकारी सेवा केन्द्र |
सहकारी संस्थाहरुको संख्यात्मक र गुणात्मक वृद्धिको साथै सेवा विविधिकरण र विस्तार गर्नु पनि त्यत्तिकै सान्दर्भिक देखिन्छ I त्यसै गरि अन्तर-सहकारी सम्बन्धलाई मजबूत र सुद्रिढ बनाउँदै नेपालको सहकारी आन्दोलनलै अगाडी बढाउनु पर्ने आवश्यकताको महशुस गरि नेपालमै पहिलो पटक नेपाल सरकार,कृषि तथा सहकारी मन्त्रालय,सहकारी विभागको स्विकृती मा अन्तर-सहकारी सेवा केन्द्रको स्थापना गरि अन्तर-सहकारी भुक्तानी पूर्जाको फर्स्योट (Cheque clearing),तथा अन्तर-सहकारी रकम स्थानान्तरण (Money Transfer) को कार्य प्रारम्भ गरिएको छ I यसको निम्ति ७५ वटै जिल्लामा सहकारी संस्थाहरुको संजाल विस्तार गरि यस कार्यलाई अगाडी बढाएइको छ I
|
| आवद्दताको लागि प्रक्रिया |
अन्तर सहकारी सेवाकेन्द्रको प्रतिनिधी बनि कार्य गर्न निवेदनको साथमा पेश गर्नु पर्ने कागजातहरु
१. संस्था दर्ताको प्रमाणपत्रको प्रतिलिपि २. PAN कार्डको प्रतिलिपि
३. संस्थाको स्वीकृत विनियमको प्रतिलिपि
४. संचालक समितिको निर्णयको प्रतिलिपि
५. लेखापरीक्षण प्रतिवेदनको प्रतिलिपि
आवेदनको ढाँचा download गर्न यहाँ click गर्नुहोस
|
| AML Policy |
Money laundering is generally regarded as the practice of engaging in financial transactions to conceal the identity, source or destinations of illegally gained money by which the proceeds of crime are converted into assets which appear to have a legitimate origin. ECS Money Transfer never allow the transfers of money intended for any illegal activity and terrorist financing. We are strictly commited and will always be careful to stop the transfers associated with such illegal activities.
|
| About us |
As the scale of foreign employement has been accelerating rapidly, the need of sending home the wages collected through hard labor by the nationals has become the center concern to everyone.In this context, with largest payout network, providing reliable and quick money transfer services. we are working to be recognized as the premier among the Money Transfer Companies. |
| A Totally customer concerned Money Transfer Services. |
|
ECS Money Transfer is a newly established money transfer company under the management of Excellence Cooperative Service Ltd. with the vision of providing quick,easy and convenient money transfer services to the valuable customers throughout thousands of payout locations across country. |